Timi ra Ma (Lyrics) by Bartika Rai

शिशिरमा हुरी चल्दा
अगनीमा बसेर मेरो याद कती आयो होला
दशैको बशनालाई बतासले बगाउदा
मलाई कति सम्झ्एउ होला
सपनाबाट बेउझिएर आँखा भरी आँशु पोखी
निदरी सँग बिन्ती गर्‍यो होला

आशाको झोल बोकी
शहरभरी जताततै
कती दिन पर्खि बस्यो होला
यहाँपनि चाँडै तिर सुन्यता
आशले निथुरकै भिजेको छ

गुम्सिएको रहरहरु साँचेर तिमी
अझै पनि हाँस्दै छौ अरे
निससिएको सपना लुकाएर आझै
पनि तिमी बाँच्दै छौ अरे
ऋतिएको छ भावना बाधेर
आफुसँग झुटो हुन्छौ होला
चाहनहरु बाधेर
झुटो चित्र कोरेर
मनले मनलाई फकयो हरे
यहाँपनी समयको कोलाहरुमा दुनियाँसँग ऋतिदैछ   
 
शिशिरमा हुरी चल्दा
अगनीमा बसेर मेरो याद कती आयो होला
दशैको बशनालाई बतासले बगाउदा
मलाई कति सम्झ्एउ होला
सपनाबाट बेउझिएर आँखा भरी आँशु पोखी
निदरी सँग बिन्ती गर्‍यो होला

https://soundcloud.com/bartika/timi-ra-ma